बिहीबार, साउन २१, २०८३

'परिणाम दिन नसके सिस्टम नै फेल हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले  अहिलेको सरकारबाट परिणाम नआए सिस्टम फेल हुने चेतावनी दिएका छन्।

सोमबारदेखि सुरु भएको संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। ‘हामीले चुनाव गर्यौ, दुई तिहाईको सरकार बनायौं कानून बनायौ, अहिले हामीले परिणाम दिन सकेनौ भने प्रधानमन्त्री, विपक्षी दलको नेता सत्ता पक्ष विपक्ष मात्र होइन, सिंगो सिस्टम नै फेल हुन्छ’ उनले भने ।
 
सत्ता पक्षले राजनीतिक आन्दोलन सकियो भनेको प्रमुख प्रतिपक्षले पनि त्यसै भनेकोले अब सबै मिलेर जानुको विकल्प नरहेको बताए। उनले आफुहरु प्रतिपक्षको सम्मान गर्ने भएकोले विकास तथा समृद्धिमा मिल्न आग्रह गरे। ज्नताबाट निर्वाचित यो सरकार कुनै हालतमा निरंकुश बाटोमा नजाने प्रतिवद्धता प्रकट गर्दै, त्यो बाटो कल्पना पनि गर्न सकिदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।