बिहीबार, साउन २१, २०८३

बढेकाे सडक उपभोग दस्तुर यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले विभिन्न १४ सडक खण्डको सवारी उपभोग दस्तुर वृद्धि गरेको छ। सडक बोर्ड नेपालले शनिबार सूचना प्रकाशित गर्दै शुल्क वृद्धिबारे जानकारी गराएको छ। साथै सूचनामा साना देखि ठुला सवारीसाधनहरुको दस्तुरसमेत उल्लेख गरिएको छ।

गत चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेपछि दस्तुरमा वृद्धि गरिएको हो।

हेर्नुस् सूचि

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।