बिहीबार, साउन २१, २०८३

कपिलवस्तुमा बस दुर्घटना, २० यात्रु घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडाैंबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस दुर्घटनामा परेको छ। बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ। घाइते सम्पूर्णको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।