बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माध्यमिक परीक्षा व्यवस्थित बनाउन मन्त्रालयको निर्देशन

माध्यमिक परीक्षा व्यवस्थित बनाउन मन्त्रालयको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयलयले २२ बुँदे निर्देशन जारी गर्दै पोखरेलले परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहीत बनाउन निर्देशन दिएको हो।
 
एसईई परीक्षामा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएको घटनापछि मन्त्रालयले परीक्षा बोर्डलाई यस्तो निर्देशन दिएको हो। परीक्षामा हुनसक्ने अनियमितता रोक्न मन्त्रालयले बोर्डलाई सचेत समेत गराएको छ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित समितिले कक्षा ११  र १२ को परीक्षा मर्यादित रुपमा सञ्चालन गर्ने सम्बन्धि २२ बुँदै निर्देशन तयार पारेका थियो।

माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को वैशाख १५ र कक्षा ११ को वैशाख २९ बाट परीक्षा हुँदै छ।

यस्ताे छ निर्देशन


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।