धनगढी- धनगढीबाट पूर्व सभासद डबल शाह पक्राउ परेका परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिब समेत रहेका शाह धनगढी स्थित डेराबाटै पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने पुष्टि गरेको छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेको सुनेको तर आधिकारीक रुपमा जानकारी नआएको बताए।
नेपाल प्रहरीले पक्राउ गरेको छैन बस्नेतले भने विशेष ब्यूरो पनि खटिएकाले त्यसैले पनि पक्राउ गरेको हुन सक्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४