बुधबार, साउन २०, २०८३

भारतको अरुणाञ्चलमा गयो शक्तिशाली भूकम्प  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दिल्ली- भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान बिहान १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

भूकम्पको धक्का भारतको विभिन्न स्थानमा र तिब्बतमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बुधबार नै नेपालमा पनि १२ मिनेटको अन्तरमा दुईवटा भूकम्पको झड्का गएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।