बुधबार, साउन २०, २०८३

वैशाख १२ को अघिल्लो दिन फेरि हल्लायो काठमाडौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शक्तिशाली भूकम्प गएको ४ वर्ष पुग्नु एक दिनअघि बुधबार (आज) फेरि काठमाडौं हल्लिएको छ । वैशाख १२ कै सम्झना दिने गरि काठमाडौं र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो ।
 
धादिङ उत्तर केन्द्रविन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ६ बजेर २९ मिनेटमा गएको भूकम्प १० किमी डेप्थ रहेको जनाइएको  छ। जुन २०७२ कै तहको हो । 

वैशाख १२ को अघिल्लो दिन भूकम्प गएपछि धेरैजसो नागरिक त्रसित देखिएका छन् । भूकम्पले वैशाख १२ कै संकेत गरेको भन्दै धेरैजसाेले सामाजिक संजालमा स्टाटस समेत अपडेड गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।