काठमाडौं – नेपाली सेनाले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई कारबाही गरेको छ।
नयाँ शैक्षिक सत्रका लागि लिइएको कक्षा १ को परीक्षामा परीक्षाको मर्म र भावना विपरीत पदीय मर्यादा तथा आचरणलाईसमेत ख्याल नगरी कार्य गरेको भन्दै सो विद्यालयका प्रधानाध्यापक सहित तीन कर्मचारीलाई निस्कासन गरिएको सेनाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४