बुधबार, साउन २०, २०८३

घोषणासभाबाट माधव नेपाल अचानक किन बाहिरिए ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा एकीकरणको घोषणासभा चलिरहँदा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल अचानक बाहिरिएका छन्।

जिल्ला कमिटीको अध्यक्ष र सचिवहरुको सूची सार्वजनिक हुनासाथ नेपाल अचानक हलबाट बाहिर निस्किएका थिए। माधव नेपाल बाहिरिएपछि कार्यकर्ता अचम्मित भएका थिए भने केहीबेरमा हलमा खासखुस भएको थियो। स्रोतका अनुसार सहमतिबमोजिम जिल्ला कमिटी र सचिव नामावली सार्वजनिक नभएपछि नेपाल असन्तुष्ट छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।