बुधबार, साउन २०, २०८३

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ। आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार सबै जिल्लामा एकीकरण टुंग्याई नामावली सार्वजनिक गरेको छ। एकीकरणमा भएको सहमतिअनुसार ४५ जिल्ला अध्यक्षमा पूर्व एमालेले र ३२ जिल्ला अध्यक्षमा पूर्वमाओवादीले पाएका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।