बुधबार, साउन २०, २०८३

हात थाप्ने कारबाहिमा पर्छन् : आइजीपी खनाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक शर्वेन्द्र खनालले ट्राफिक ब्यवस्थापनमा खटिएका प्रहरीले आर्थिक अनियमितता गरेको पाइए तत्कालै कारबाही गरिने बताएका छन्। 
 
नेपाल पुलीस क्लव भृकुटीमण्डपमा आइतबार उपत्यकाका ट्राफिक प्रहरीलाई निर्देशन दिँदै आइजीपी खनालले जनताले प्रत्यक्ष महशुस गर्नेगरी काम गर्न आग्रह गरे। 

खनालले भने, ‘प्रहरीले कसैसँग प्रहरीले हात थापेको पाइए  क्षम्य हुने छैन।’ खनालले सरकारले शान्ती सुरक्षामा खटिने प्रहरीलाई घोषण गरेको प्रोत्साहन भत्ताले प्रहरीलाई काम गर्न थप उर्जा मिलको भन्दै नम्र र शालिनताका साथ जनताको सेवामा खटिन निर्देशन दिएका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।