बुधबार, साउन २०, २०८३

उपत्यकामा असिनासहितको भारी वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौं उपत्यकामा असिनासहितको भारी वर्षा भएको छ। असिनासहितको वर्षाका कारण पैदलयात्रुहरु अलपत्र परेका छन्। कालाे बादल लागेकाले उपत्यकामा अँध्याराे छाएकाे छ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम  सामान्यतया सफा रहने  र पहाडी भूभागका केही स्थानमा साँझपख पानी पर्नसक्ने अनुमान गरेको थियो।  

आज राति भने देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा सामान्यतया आंशिक बदली रहने र पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।