बुधबार, साउन २०, २०८३

बालिका बलात्कार गर्ने प्रहरी नियन्त्रणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – साढे २ वर्षीय बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बसुन्धराबाट प्रहरीले एक युवालाई पक्राउ गरेको हो। बालिकाको उद्धार गरी प्रहरीले स्वास्थ्य परिक्षणका लागि विपि स्मृति अस्पताल लगेको छ। 

पक्राउ परेका युवा बालिका बस्ने घरमा भाडामा बस्दै आएका थिए। उनलाई बसुन्धराको विद्युत प्राधिकरण नजिकैबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।