बुधबार, साउन २०, २०८३

सर्वोच्चका लागि सिफारिस न्यायाधीश अनुमोदित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ।

समितिको बिहीबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिले उनीहरुमाथि परेको उजुरीमा प्रश्न सोध्दै उनीहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। जवाफमा पाँचै जनाले न्यायालयमा निष्पक्षता कायम राख्नेप्रतिवद्धता जनाएका थिए। न्याय परिषदले सर्वोच्चको न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस गरेको थियो।
 
अनुमोदन भएका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।