बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ लाई मन्त्री पण्डितको चेतावनी : कानुन विपरित नजानुस्

प्रदेश २ लाई मन्त्री पण्डितको चेतावनी : कानुन विपरित नजानुस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानुन विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई निर्देशन दिएका छन्।

संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनी व्यवस्था भएको भन्दै मन्त्री पण्डितले कानुन विपरित नजान प्रदेश सरकारलाई आग्रह गरे।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा उनले दुई नम्बर प्रदेशले लोक सेवा आयोगलाई कर्मचारी भर्ना नगर्न भनेको बारे आफु अनभिज्ञ रहेको र यस्तो कार्य कदापी सह्य नहुने मन्त्री पण्डितले बताए।

उनले कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताए। जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने मन्त्री पण्डितको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।