बुधबार, साउन २०, २०८३

टोखामा ऐतिहासिक जात्रा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्राचीन तथा ऐतिहासिक नगर टोखामा यतिखेर सपनतीर्थ र बिस्केटजात्राको रौनकमा छ। हरेक बर्ष बिक्रमसम्बतको नयाँवर्षमा मनाइँदै आएको विस्केट जात्रालाई यसपटक थप व्यवस्थित बनाएको छ। 

भक्तपुरभन्दा पनि पुरानो मानिने टोखाको बिस्केट जात्रालाई उल्लासका साथ मनाइएको छ। नेपालको सबभन्दा पुरानो विस्केट जात्रा मानिएको जात्रा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै आयोजकले यसपटक विशेष रुपमा मनाएको हाे। नेवारी संस्कृति र सभ्यताको बैभवशाली टोखा नगरमा यो वर्ष सपनतीर्थ र बिस्केट जात्रा मनाउन टोखा विस्केट जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले विशेष तयारी गरेको थियो।


















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।