बुधबार, साउन २०, २०८३

काठमाडौंमा ठूलो असिनापानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंमा असिनासहितको ठुलो पानी परेको छ।  एक्कासी आएको असिनापानीका कारण कामविशेषले बाहिर निस्केकाहरु अलपत्र परेका छन्।
 
मौसम पूर्वानुमान महाशाखाले सोमबार देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहने र देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको बताएको थियो।

आज राति पनी केही स्थानमा सामान्य बदली हुने तथा देशको पूर्वी र  मध्य पहाडी भूभागका थोरै स्थान र पश्चिमि पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।