बुधबार, साउन २०, २०८३

विधिको शासनलाई बिगारे : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन पद्धती कमजोर हुँदै गएको बताएका छन्। 

आइतबार बिहान नयाँ वर्ष २०७६ को अवसरमा धनगढी जेसीजले ‘अव धनगढी दौडिन्छ’ नारा सहित आयोजना गरेको हाफ म्याराथन दौडको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली सभापती देउवाले विधिको शासन पद्धति बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘कम्युष्टिहरुमा दुई तिहाईको घमण्ड छ’, सभापती देउवाले भने, ‘यही दम्भमा बिधी र पद्धतीलाई कमजोर बनाएका छन्।’

सभापती देउवाले जेसीज सधै बिधी र पद्धतीको शासनको पक्षमा रहने संस्था भएकाले बिधी नमान्नेका बिरुद्ध खवरदारी गर्न पनि आग्रह गरे। ‘लोकतन्त्र भनेकै बिधीको शासन हो’, सभापती देउवाले भने, ‘बिधीका बिरुद्ध जानु भनेको लोकतन्त्र कमजोर बनाउनु हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।