बुधबार, साउन २०, २०८३

सेतो मछिन्द्रनाथ असन चोकमा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ। आज पहिलो दिन सेतो मछिन्द्रनाथको रथ दरबारमार्गबाट तानेर असनसम्म लगिएको छ। 

रथजात्रा मुल व्यवस्थापन समितिका अनुसार उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाइँदैछ।

सेतो मछिन्द्रनाथ वर्षा र सहकालका देवताको रुपमा लिइन्छ। सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।

बैशाख २ गतेसम्म हुने रथयात्राका लागि स्थानीय सर्वसाधारणले उल्लेख्य सहयोग गरेको सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिले जनाएको छ।










प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।