बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा एकता प्रक्रिया टुंग्याउन चन्द्रागिरिमा गाेप्य छलफल

नेकपा एकता प्रक्रिया टुंग्याउन चन्द्रागिरिमा गाेप्य छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंग्याउन पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले छलफल गरेका छन् ।

चन्द्रागिरि हिल्स रिसोर्टमा भएको बिहीबार र शुक्रबार भएको छलफलमा यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर समायोजन र कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल भएको बताइएको छ। केन्द्रीय सदस्यको कार्यविभाजन र एकीकरणको बाँकी काम सक्नेलगायत विषयमासमेत छलफल भएको बताइएको छ।

छलफलमा रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि सहभागी रहेका बताइएको छ। उनीहरुले चन्द्रागिरि हिल्समा करिब २३ घण्टा व्यतित गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।