बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानमा आरजुसहित ३८ सदस्य मनोनीत

कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानमा आरजुसहित ३८ सदस्य मनोनीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमा डा. आरजु देउवासहित ३८ सदस्यलाई मनोनयन गरेका छन्। उनले पार्टी विधानको धारा ३६ ९१) ९ग) बमोजिम सदस्य नियुक्त गरेका हुन्।

यस्तो छ प्रतिष्ठानमा परेकाहरुको नामावली

१. आरजु देउवा (डडेल्धुरा)
२. ध्रुव वाग्ले (तनहुँ)
३. डिकबहादुर लिम्बू (मोरङ)
४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. सुभाष पोखरेल (खोटाङ)
७. रञ्जित कर्ण (सप्तरी)
८. मोख्तार अहमद (सिरहा)
९. मधु शाही (बारा)
१०. सूर्य ढुंगेल (महोत्तरी)
११. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. गोविन्दराज पोखरेल (प्यूठान)
१३. खिलानाथ दाहाल (ओखलढुंगा)
१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. केशव निरौला (मोरङ)
१६. छन्दबहादुर पहराई (गुल्मी)
१७. गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. प्रसिस महरा (डोटी)
२०. किशोरदत्त बराल (कास्की)
२१. कमला लामिछाने (गोरखा)
२२. भगिरथ पोद्धार (झापा)
२३. राजकुमार नकर्मी (काठमाडौँ)
२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. राजु नेपाल (भक्तपुर)
२८. रामजी कंग्रेन (धनकुटा)
२९. लालबहादुर पुन (बाग्लुङ)
३०. शम्भु जोशी (दार्चुला)
३१. सरस्वती गुरुङ (कास्की)
३२. देविका नेपाली (दाङ)
३३. डोल्मा तामाङ (सोलुखुम्बु)
३४. कान्ता रिजाल (पाँचथर)
३५. मदन कट्टेल (रूपन्देही)
३६. सुष्मा तिवारी (पर्सा)
३७. बीरेन्द्र साह (सुनसरी)
३८. दीपक अधिकारी (सर्लाही)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।