बुधबार, साउन २०, २०८३

न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दुई वर्षअघि नियुक्त भएका ८० जना न्यायाधीशमाथि प्रश्न उठाई दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित पाँच सदस्यीय रहेको संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार खारेज गरेको हो।

न्यायपरिषद् बैठकले न्याय प्रशासन, कानून सेवा, सरकारी वकिल, कानून व्यवसायी र पुनरावेदन अदालतबाट यसअघि अवकाशप्राप्त अतिरिक्त न्यायाधीश गरी ८० जनालाई २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश नियुक्त गरेको थियो। न्यायाधीश नियुक्तिसँगै विवाद सिर्जना भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।