बुधबार, साउन २०, २०८३

वीर अस्पतालको आँगनमै बिरामीको जाँच (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - वीर अस्पतालको ओपीडी कक्षामा लगाएको ताला प्रहरीले खुलाएपछि चिकित्सकले अस्पतालको प्रांगणमै बिरामीको जाँच गरेका छन्। समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। सरकारले काममा फर्कन आग्रह गरेपनि उनीहरुले सरकारी निर्देशनको अवज्ञा गर्दै आएका छन्।

डाक्टरहरुले बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन्। यसबाट अपरेसनका लागि पालो कुरिरहेका बिरामी अलपत्र परेका छन्। बुधबार वीर अस्पतालको प्राङ्गणमै उनीहरुले विरोध जनाउँदै बिरामीहरुको स्वास्थ्य जाँच गरेका छन्।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।