बुधबार, साउन २०, २०८३

चोरीका मोटरसाइकलसहित पाँच पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बानेश्वर प्रहरीले स्कुटर र मोटरसाइकललगायतका सवारीसाधन चोरी गर्ने पाँचजनालाई पक्राउ गरेका छ। 

पक्राउ पर्नेमा झापा भद्रपुर–३ का विपिन गुरुङ, अर्घाखाँची सन्दिखर्कका विवेक खनाल, सिन्धुपाल्चोक डाँडापाखर–६ का सुजर थापा, रामेछाप थिरपानी –१ का विक्रम श्रेष्ठ, र चितवनका अभिषेक बराम रहेका छन्।

उनीहरूको साथबाट दुईथान चोरीका मोटरसाइकल बरामद गरिएको बानेश्वर प्रहरी वृतका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द काफ्लेले बताए। मोटरसाइकल चोरी समुहमाथी थप अनुसन्धान भैरहेको बानेश्वर प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।