बुधबार, साउन २०, २०८३

डडेल्धुरामा बस दुर्घटना, २३ घाईते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- डडेल्धुरामा बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन्। 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट बाजुरा जादै गरेको ना ४ ख ६८३६ नम्बरको बस राति २ बजे डडेल्धुराको अमरगढी नगरपालिकाकाको  सल्लाघारीमा दुर्घटना हुदा २३ यात्रु घाइते भएका हुन्। 

घाईते मध्ये २२ को अवस्था मध्यम रहेको र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाईते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति  दयाललाई धनगढी ल्याईएको छ। अन्यको डडेल्धुरामै उपचार भइरहेको बताईएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।