बुधबार, साउन २०, २०८३

राजपा अध्यक्ष मण्डलको बैठक जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको छ। 

जारी बैठकमा पार्टीको महाधिवेशनलगायत फोरमसँगको पार्टी एकताको विषयमा छलफल हुन पार्टी महासचिव केशव झाले जानकारी दिए। फोरमले पार्टी एकताका लागि राजपालाई पत्राचार गरेकोले सो विषयमा छलफल केन्द्रित हुने उनले बताए। बैठकले बैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय एकता महाधिवेशनको तयारी शुन्य रहेकाले अर्को मिति तय गर्न सक्ने सम्भावना रहेको छ। 

नागरिकता, रेशम चौधरी, संविधान संशोधनलगायतका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ। सर्वोच्च अदालतले सोमबार जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।