बुधबार, साउन २०, २०८३

सिडिओसहित २३ उपसचिवको सरुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीसमेत हेरफेर भएका छन्।

सरुवा अनुसार खगेन्द्र रिजाल (दोलखा), गंगा प्रसाद न्यौपाने(बाजुरा), नुरहरी खतिवडा (भोजपुर), अर्जुन भण्डारी (रसुवा), लिला कुमारी केसी पाण्डे (रामेछाप), जीवन कुमार दुलाल (संखुवासभा) का सिडिओ भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।