बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेत्रबिक्रम चन्द समूहका २ कार्यकर्ता अछामबाट पक्राउ

नेत्रबिक्रम चन्द समूहका २ कार्यकर्ता अछामबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेत्रविक्रम चन्द विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्। अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढालाई प्रहरीले पक्राउ गरेको हो।

दुबैजनालाई छुट्टाछुट्दै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ। साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख गाउँपालिका ७ नन्देगडाबाट पक्राउ गरिएको हो। बुढालाई चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।