आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद अवराेध हट्याे, केही बेरमा प्रधानमन्त्रीले सम्बाेधन गर्दै

संसद अवराेध हट्याे, केही बेरमा प्रधानमन्त्रीले सम्बाेधन गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ – सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले अवरुद्ध गरेको संसद सुचारु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्ने भएपछि राजपाले संसद अवरोध हटाएको हो।

बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आइतबारै अन्त्य हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।