शनिबार, साउन १६, २०८३

फराकिलो रिङरोड, पैदल यात्रीलाई सकस (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कोटेश्वर– कलंकी सडक विस्तार भएर नयाँ स्वरुपमा परिवर्तन भए पैदल यात्री सकसपूर्ण यात्रा गर्न बाध्य छन्। 

ठाउँठाउँमा आकाशे पुल र जेब्रा क्रसिङ नहुँदा पैदल यात्रीले बीचबाटोबाटै सडक पार गर्ने गरेका छन्। तीव्र गतिमा गाडी गुडिरहेका बेला सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ।

















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।