शनिबार, साउन १६, २०८३

मेस्सी पहिलो, युरोपको शीर्ष पाँच ड्रिबलरमा को को? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सी युरोपको शीर्ष ड्रिबलरमाको पहिलो स्थानमा परेका छन् । उनले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका स्टार खेलाडी इडेन हाजार्ड र युरोपको शीर्ष ड्रिबलरमाको पहिलो स्थानमा परेका हुन् । 

यो र्याङ्कि युरोपका शीर्ष पाँच लिगका खेलाडीले खेल दौरान प्रति मिनेटमा सफल पारेका ड्रिबलरका आधामा तयार पारियको हो । अर्जेन्टिीमा स्टार खेलाडी मेस्सीले आफ्नो एउटा ड्रिबलरमा प्रति १९.२ मिनेटमा पुरा सफल पारेका छन् । 

उनी भन्द मात्र केही मिनेटमा आफ्नो ड्रिबलर सफल पार्दै नाइसका एलन सेन्ट मेक्सिमिन दोस्रो स्थानमा छन् । उनले आफ्नो ड्रिबलर १९.८ मिनेटमा सफल पारेका छन् । त्यस्तै बेल्जियमका विंगर हाजार्ड तेस्रो स्थानमा छन् । 

उनले २१ मिनेटमा ड्रिबलर सफल पारेका छन् । इंग्ल्याण्डका सान्चो छैठौं स्थानमा छन् । उनले २४.१ मिनेट खर्चेका छन् । हाजार्डको ड्रिबलर सफल रेट सबै भन्दा उत्कृष्ट छ । 

उनले अहिले सम्म १ सय ड्रिबलरमा ७घ प्रतिशत ड्रिबलर सफल पारेका छन् । यो डाटा गत बर्षको हो । जुन सिआइईएस फुटबल अव्जर्भेटरी प्रदान गरेको हो । 

बार्सिलोनाकै ओसमाने डेम्बेले पाँचौ स्थानमा छन् । उनले २१७ मिनेटमा ड्रिबलर पुरा गरेका छन् । युभेन्ट्सका स्ट्राइकर पाउलो डिबाला १३ औं स्थानका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।