शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी समायोजन सुरु, लेखा अधिकृतहरुको सूची सार्वजनीक

कर्मचारी समायोजन सुरु, लेखा अधिकृतहरुको सूची सार्वजनीक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजित कर्मचारीको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले पहिलो चरणमा लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ । जसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् । 

सरकारले गरेको समायोजनप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा समूहका सबै कर्मचारीहरुलाई संघमै राख्न आग्रह गर्दै आएको थियो । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।