काठमाडौं – शनिबार हात्तिबनमा बेग्लै रमाइलो थियो। एकथरी युवाहरु साइकल कुदाएका मात्र थिएनन्, उडाउन खोज्दै थिए।
शनिबार आयोजित हिमालयन डाउन आउटडोर फेस्टिभलमा १८ वर्ष मुनिका केटाहरु साइकल कुदाएर र उडाएर गजब साहस र कला देखाएका थिए। प्रतियोगितामा ३५ जना सहभागी थिए।
हेर्नेस् केही तस्बिरहरू


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४