शनिबार, साउन १६, २०८३

मलेसियामा फुर्सदका नेपाली (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

क्‍वालालम्‍पुर-  मलेसियाको क्वालालम्पुर नजिकैको एउटा सहर, कोत्राया। श्रम गर्न मलेसिया पुगेका नेपालीहरूको जमघट भइरहने ठाउँ हो, कोत्राया। दिनभरी थाकेका नेपालीहरु एकैछिन भएपनि आराम गर्न यस स्थानमा जम्मा हुन्छन्। 

यहाँ नेपाली पसल र नेपाली रेस्टुरेन्ट मात्र छैनन्, स्वदेशमा पैसा पठाउनका लागि बैंक र मनी ट्रान्सफर केन्द्रहरू पनि छन्। दैनिकजसो नेपालीहरूबीच भेटघाट भइरहने यो क्षेत्रमा पुग्दा नेपालको कुनै सहरमा पुगेजस्तो लाग्‍छ। 

फुर्सदमा आफन्त साथीभाई भेटघाट गर्ने र महिनौंपछि साथीभाई भेट हुँदा दु:खसुख साट्‍ने थलो बनाएका छन् नेपालीहरुले कोत्रायालाई। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।