शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइपिएलको उद्घाटन खेलमा चेन्नाई र बेङ्गलोर भिड्ने (खेल तालिका)

आइपिएलको उद्घाटन खेलमा चेन्नाई र बेङ्गलोर भिड्ने (खेल तालिका)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनकि भएको छ । भारतिय क्रिकेटको सर्वच्चो निकाय भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार १२ औं संस्करणको आइपिएलको खेल तालिका सार्वजनिक गरेको हो । 

मंगलबार बिसिसिआईले दुई हप्ताको खेल तालिका सार्वजनिक गरेको छ । भारतमा हुने आम निर्वाचनका कारण बिसिसिआईले पहिलो दुई हप्ताको खेल तालिका सार्वजनिक गरेको हो । 

बाँकी खेल तालिका आम निर्वाचनलाई आधार गरि निकालिने बिसिसिआइले जनाएको छ । तालिका अनुसार आइपिएलको उद्घाटन खेलमा साविकको विजेता चेन्नाई सुपर किङ्ग र रोयर च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन् । 

खेल २३ मार्चमा चेन्नाईको घरेलु मैदान चेन्नाइस्वामी स्टेडियममा हुने छ । त्यस्तै नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित देल्ली क्यापिट्ल्सले २४ मार्चमा खेल्दै छ । देल्लीले आफ्नव पहिलव खेल मुम्बै इन्डियन्ससँग खेल्दै छ । 

देल्ली र मुम्बैबिचको खेल मुम्बैको घरेलु मैदानमा हुने छ । दुई हप्ता भित्र पहिलो चारणको तालिका अनुसार १७ खेल हुने छन् । पहिलो चरणको तालिका अनुसार आइपिएलका १७ खेल हुने छन् । खेल भारतका ६ सहरका ८ घरेलु मैदानको प्रयोग गरिने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।