शनिबार, साउन १६, २०८३

प्रजातन्त्र दिवसमा राप्रपाको प्रदर्शन (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रजातन्त्र दिवसको अवसरमा कलम थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। 

६९ औं प्रजातन्त्र दिवसको अवसरमा कलम थापाको नेतृत्वमा बानेश्‍वरदेखि माइती घर मण्डलासम्म प्रदर्शन गरेको हो ।

अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग राख्दै मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्। अध्यक्ष कमल थापा नेतृत्वको पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा मागपत्र बुझाएको थियो।

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने, ०४७ साल यता नियुक्त भएका उच्च पदस्थ ब्यक्तिहरुको सम्पनि छानवीन गर्नुपर्ने,  हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग सो पार्टीले अगाडि सारेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।