शनिबार, साउन १६, २०८३

करेन्ट लागेर विद्युतका कर्मचारीको ज्यान गयो    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बैतडीमा करेन्ट लागेर विद्युत कार्यालयमा कार्यरत कर्मचारीको ज्यान गएको छ । स्थानीय सुर्नया जलविद्युत केन्द्रको पावरहाउसमा कार्यरत ५७ वर्षीय भानसिंह केसीको करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पावरहाउस नजिकैको ट्रास्फर्मरमा फ्युज उडेपछि फ्यूज हाल्न खोज्दा करेन्ट लागेर घट्नास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

केसीको ठेगाना पाटन नगरपालिका६ बेतौडी बैतडी रहेको बुझिएको छ । विहान करिव ८ बजेतिर उक्त घट्ना भएको र शव पोष्टमाटम पछि आफन्तले बुझेर लगेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।