काठमाडौं- भ्रष्टाचारको विरोधमा विवेकशील साझा पार्टी माइती घरमा प्रदर्शन गरेको छ।
विवेकशील साझा पार्टीले भरतपुरको चौबिसकोठी र काठमाडौंको माइतीघर मण्डलामा सोमबार बेलुका प्रदर्शन गरेको हो। विवेकशील साझा पार्टी आगामी दिनमा क्रमश भ्रष्टाचारको विरोधमा खरो उत्रने जनाइएको छ।
घुस लिने र दिने देशका शत्रु हुन, बोलौं साथी बोलौं भ्रष्टाचारको पोल खोलौं, नेताहरुको सम्पति छानबिन गर, भ्रष्टाचारी जेल परुनलगातका नारा लेखिएका प्लेकार्डसहित विवेकशील साझाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...