आइतबार, असोज ११, २०८३

पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

मनाङ- निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।

पहिरोका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेका छन्। प्राधिकरणका अनुसार पहिरो प्रभावित स्थानमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।

प्रकाशित: Sep 27, 2026| 11:22 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्