शुक्रबार, वैशाख २८, २०८१

कृष्ण र बिन्दुको ‘घरबार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – कृष्ण कार्की र बिन्दु परियारको स्वरमा रहेको ‘घरबार’ बोलको गीत बजारमा आएको छ।

गीतमा माया प्रेमका कुरा समेटिएको छ। सन्तोष सुनारको शब्द संयोजन रहेको गीतको एरेन्ज रिकेस गुरुङ ‘किस’ले गरेका छन् । गीतमा नरेन्द्र वियोगी रसाइलीको संगीत रहेको छ।

गीतमा पछिल्लो पुस्ताका चर्चित नायक पल शाह र नायिका आचल शर्माको अभिनय देख्न सकिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्