फागुन ३ गते केपी ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्ने कुरा अचानक घटना होइन। फागुन १ गते जनयुद्ध दिवस पनि आकस्मिक घटना थिएन। तर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीचको चिसोपन भने आकस्मिकजस्तै भएको छ।
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको रौनक संसारभर छाएको छ। फेब्रुअरी १४ लाई प्रेमिल जोडीहरूले वर्षकै सबैभन्दा ‘रोमान्टिक’ दिनका रूपमा सम्झन्छन्। पश्चिमी मुलुकबाट विकसित यो संस्कृति नेपाली समाजमा स्थापित भइसकेको छ।
बिहे किन नगरेको ? तुलसी दिवसले जीवनमा सबैभन्दा बढी सामना गर्नुपरेको प्रश्न संभवतः यही हो । अहिलेसम्म उनले यसको खास उत्तर भेटेका छैनन् । यसमा उनलाई न पछुतो छ न गर्व । बिहे गरेरमात्र जीवन अर्थपूर्ण हुन्छ भन्ने भ्रम उनमा पटक्कै छैन।
प्रकृतिमा मात्र होइन, मान्छेको मनमा पनि चिसो लहर चलेको छ यतिबेला। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको हस्तक्षेपकारी नीतिको विरोध गर्दै अर्जेन्टिनाको पक्षमा विज्ञप्ती दिनु भयो।
'भ्यालेन्टाइन डे' अर्थात् 'प्रेम दिवस'। हरेक वर्ष फेब्रुअरी १४ मा यो उत्सव प्रेमिल मनहरुले विशेष रूपमा मनाउँछन्। विश्वभरका युवायुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेको पाइन्छ।
कञ्चनपुरको पुनर्बासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका गरिएको छ। सुन संगै पक्राउ गरिएका व्यक्ति कैलालीमै कार्यरत सादा पोशाक परिचालित हुने (घुमुवा) प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेको खुलेको छ।
सुर्खेतमा चालु आर्थिक वर्षको सात महिनामा १५ हजार सवारी चालकले ट्राफिक नियम उलंघन गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत श्रावण महिनामा १ हजार ४ सय ४१ जना कारबाहीमा परेका छन्।
प्रधानमन्त्री केपी ओलीले आफनो कार्यकालमा समृद्धिको आधार तयार भएको बताएका छन्। आफ्नो नेतृत्वमा बनेको सरकारको एक बर्ष कार्यकालबारे बिहीबार देशवासीलाई संवोधन गर्दै उनले यस्तो बताएका ह्नु। उनले राजनीतिक स्थिरता भएकोले समृद्धिको आधार तयार भएको बताए।
त्रिभुवन विश्व विद्यालयको जग्गा राजनीतिक सेटपमा हडप्न खोजिएको भन्दै सांसदहरुले सरकारसँग जवाफ माग गरेका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले त्रिभुवन विश्व विद्यालयको जग्गालाई ब्यापारिक मुनाफाका लागि दिन खोजेको भन्दै सरकारसँग त्यसको जवाफ माग गरेका थिए।
सरकारले पानीजहाज चलाउन कार्यालय स्थापना गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत ललितपुरको एकान्तकुनमा स्थापना भएको कार्यालयको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका छन्।
देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ।
आस्थाका आधारमा विश्वविद्यालयका पदाधिकारीलाई हटाउने प्रक्रिया तत्काल बन्द गर्नुपर्नेलगायतका विभिन्न ६ बुँदे माग पेस गर्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका प्रजातन्त्रवादी प्राध्यापक संघका प्रतिनिधिहरूलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्स बिग बास लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले फाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो।
क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई सरकारले पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ।
पहिलो जितको खोजीमा रहेको महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ससँग अंक बाँढेको छ। टस जितेर पहिले ब्याटिङ गरि रहेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन जोड्दा पानि परेपछि दुबै टोलीले अंक बाँढेका हुन्।
लामो समयदेखि प्रेममा रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउत बिहीबार बैबाहिक बन्धनमा बाँधिएका छन्। गत सोमबार एक समारोहकाबीच इन्गेजमेन्छ गरेको यो जोडिले बिहीबार राजधानीको एक पार्टी प्यालेसमा बिहे गरे।
विश्वभर आज भ्यालेन्टाइनको रौनक छाएको छ। राता गुलाफ, चकलेट, मुटु आकारका तथा अन्य गिफ्टले थुप्रै प्रेमिल जोडिहरुलाई रोमाञ्चक बनाएको छ। परिणय दिवसलाई विभिन्न देशमा आ–आफ्नै तरिकाले मनाउने प्रचलन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...