शनिबार, साउन १६, २०८३

प्रधानमन्त्रीबाट देशवासीको नाममा सम्बोधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजेबाट देशबासीका नाममा सम्बोधन गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धि र कामहरूका बारेमा चर्चा गरिरहेका छन्। 

गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो। भोलि ओली नेतृत्वको सरकारलाई तीन वर्ष पुग्ने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।