काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आफू नेतृत्वको सरकार वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर प्रधानमन्त्री ओली सम्बोधन गर्न लागेका हुन् ।
गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । भोलि ओली नेतृत्वको सरकारलाई तीन वर्ष पुग्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४