शनिबार, साउन १६, २०८३

चितुवाको छालासहित नेपालगन्जमा दुई जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- चितुवाको छाला सहित नेपालगन्जमा दुई जना पक्राउ परेका छन्। 

प्रदेश प्रहरी कार्यलय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पाका २ जना व्यक्ति रहेका छन्। प्रहरीका अनुसार रोल्पा लिवांग गाउपालिका-१ का बर्ष ४४ का चन्द्र बहादुर थापा र स्मृति गाउपालिका- २ का बर्ष ४० को आईति बिस्ट रहेको ५ नं प्रदेश प्रहरी प्रवक्ता डिएसपी टिका बहादुर कार्किले बताए। 

डिएसपी कार्किका अनुसार उनीहरुलाई २ मिटर लामो चितुवाको छाला सहित नेपालगन्ज बसपार्क स्थित शर्मा गण्डकी होटल अगाडीबाट पक्राउ गरिएको हो। 
 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।