शुक्रबार, साउन १५, २०८३

म्याद थप्‍न लागेका अभियुक्त अदालतबाटै फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्यामा कैलालीकै लम्की दिलिप दमाईलाई जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका हुन्। 

उनलाई म्याद थपका लागि दिउसोतिर अदालत पुर्याइएको थियो। ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका म्याद थपका लागि धनगढी ल्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी ओलीले जानकारी दिए। 

उनको खोजीकार्य भैरहेको र अहिलेसम्म पत्ता नलागेको ओलीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।