बुधबार, चैत २५, २०८२

बार्सिलोनाले बिल्बाओसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजन्सी- स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले १३ औं स्थानको एथलेटिको बिल्बाओसँग बराबरी खेलेको छ । आइतबार राति बिल्बाओको घरेलु मैदानमा भएको खेलम बार्सिलोना र बिल्बाओले गोल रहित बराबरी खेलेका हुन् । 

घरेलु मैदानमा निकैनै खरो प्रस्तुत भएको बिल्बओविरुद्ध बार्सिलोनाले कुनै पनि गोल गर्न सकेन । बिल्बाओ दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । इन्जुरी समयमा बिल्बाोका ओस्कर डे मर्कोसले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । 

बराबरी खेले पनि बार्सिलोना शीर्ष स्थानमा यथावत छ । २३ खेल खेलेको बार्सिलोना ५१ ऋंक सहित लिगको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंक बढी हो । यता बिल्बाओको भने समान खेलबाट २७ अंक सहित १३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।