शुक्रबार, साउन १५, २०८३

विराटनगरमा फेरि टिपरले ज्यान लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मोरङ- विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ ।

आईतवार बिहानै बिराटनगरको बरगाछिमा टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कन्चनबारीबाट बरगाछि तर्फ आउँदै गरेको साईकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारी तर्फ जाँदे गरेको को १ ख ७०९२ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

टिप्परले ठक्कर दिए लगत्तै साईकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको नाम तथा ठेगाना खुल्न सकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।