बुधबार, चैत २५, २०८२

रोनाल्डो र नेयमार भन्दा मेस्सी विशेष खेलाडी कसरी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- रियल मड्रिडका पूर्व म्यानेजर तथा वेल्सका पूर्व स्ट्राइकर टोसाकले अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर स्टार खेलाडी लियोनल मेस्सी अन्य खेलाडी भन्दा पुर्ण रुपमा फरक भएको बताएका छन् । 

उनले पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मन पर्ने भएपनि मेस्सी उत्कृष्ट भएको बताएका हुन् । ‘रोनाल्डो मलाई मन पर्छ । तर, ब्राजिलियन तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार मन पर्दैन ।’ 

टोसाकले भने, ‘नेयमारको नाटक र चोट अग्रस्त जिवनले गर्दा उनी खराब लाग्दछन् । तर, महान खेलाडी मेस्सी प्ले-स्टेशन खेलाडी हुन् ।’ उनले थपे, ‘म ६९ बर्षको भए र मैलै धेरै खेलाडी देखेको छु । 

जहाँ मेस्सी अरु भन्दा पुर्ण रुपमा फरका छन् ।’ नेयमारलाई मेस्सी र रोनाल्डोसँग तुलना गर्न नमिल्ने उनले बताएका छन् । यससँगै टोसाकले रियल मड्रिडका फरर्वाडर ग्यारेथ बेल पनि अन्य खेलाडी भन्दा विशेष रहेका बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।