शुक्रबार, साउन १५, २०८३

डीपीएलका खेल दुई दिन ढिलो सुरु हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट दुई दिन ढिलो सुरु हुने भएको छ। वर्षाका कारण मैदान हिलाम्य भएपछि सुरुवाती दुई दिनका खेल दुई दिन पर धकेलिएका हुन्। 

तर, प्रतियोगिताको उद्घाटन भने शनिबार नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमिले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएको छ। वर्षाका कारण मैदान हिलाम्मे भएको र पिच पनि भिजेकाले खेल तालिका दुई दिन सरेको हो। 

पहिलो पटक क्रिकेट हुन लागेको धनगढीको फाप्ला क्रिकेट मैदानमा अहिले केहि ठाँउमा पानि जमेको छ । उक्त पानिका कारण पनि खेल नहुने भएको धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास साहीले बताएका छन्। 

शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल अव सोमबार हुने छ । साथै डीपीएलको नयाँ खेल तालिका सार्वजानिक भएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।