शुक्रबार, साउन १५, २०८३

हिउँले ढाकेकी अप्सरा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मुगु- रारा प्राकृतिक सौन्दर्यको अनुपम नमुना हो। 

धेरै कविकवयित्रीहरूले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका छन् आफ्ना काव्य कृतिमा। 

मुगु जिल्लामा पर्ने रारा ताल समुद्री सतहबाट २९९० मिटर उचाइमा अवस्थित छ। यही सौन्दर्यमा अहिले हिउँले ढपक्कै ढाकेको छ। 

तीन फिटसम्म हिउँ पर्दा रारा पुगेका पर्यटक बाहिर निस्कनै सकेका छैनन्। नेपालको सबैभन्दा ठूलो ताललाई प्रकृतिको अनुपम उपहार मानिन्छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।